मानवसेवा आश्रमलाई एनआरएन युकेका उपाध्यक्ष खड्काले गरे १ लाख ७० हजार सहयोग

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष सुनिल खड्काले चितवनस्थित एक आश्रमलाई आर्थिक सहयोग गरेका छन् । खड्काको लगानीमा वेलायतमा संचालित हवाली रेष्टुरेन्टको वार्षिकोत्सव कार्यक्रमबाट संकलित १ लाख ७० हजार रुपैयाँ मानवसेवा आश्रमलाई सहयोग गरेका हुन् । गत सोमवार रेष्टुरेन्टमा आयोजित कार्यक्रम सो रकम संकलन भएको हो । नेपालमा सयौं असहायहरुको सेवा गरिरहेको मानवसेवा … Continue reading मानवसेवा आश्रमलाई एनआरएन युकेका उपाध्यक्ष खड्काले गरे १ लाख ७० हजार सहयोग